Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • आइतबार सुनचाँदीको मूल्य स्थिर

    आइतबार सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 462
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर एक लाख १० हजार ८ रूपैयाँ नै कायम भएको छ ।



    त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमै कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार