Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शेयर बजारमा सामान्य वृद्धि, एनआइसी एशियाको कारोबार उच्च

    शेयर बजारमा सामान्य वृद्धि, एनआइसी एशियाको कारोबार उच्च

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 567
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।



    आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ ।



    २६९ वटा कम्पनीकाे २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएकाे छ ।

    कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको शेयर कारोबार भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार