Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य तोला घट्यो, चाँदीको मूल्य भने स्थिर

    सुनको मूल्य तोला घट्यो, चाँदीको मूल्य भने स्थिर

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख नौ हजार ७०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार