Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 543
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुनको मूल्य आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार