Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्ने

    अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्ने

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 756
    SHARES

    एजेन्सी । अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ ।

    ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् ।



    जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् ।



    यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।

    युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लामो समयदेखि पश्चिमा राष्ट्रहरूसित लडाकु विमानको माग गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार