Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चिनियाँ सैन्य विमान माथि ताइवानको निगरानी, लडाकु विमान र मिसाइल तैनाथ

    चिनियाँ सैन्य विमान माथि ताइवानको निगरानी, लडाकु विमान र मिसाइल तैनाथ

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 633
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानी थालेको छ ।

    आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको हो ।



    ४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा क्षेत्रमा गस्ती गरिरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।



    एक सातायता दोस्रो पटक ताइवानले चिनियाँ सैन्य गतिविधिका बारेमा जानकारी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार