Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फ्रान्सबाट २६ वटा राफेल विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्दै भारत

    फ्रान्सबाट २६ वटा राफेल विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्दै भारत

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने तयारी गरेको छ ।

    रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा यसै साता हुन लागेको हो ।



    प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ ।



    देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार