Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीनै तहका सरकारबीच समन्वय र सहकार्यको अभाव देखियो : मन्त्री मोदी

    तीनै तहका सरकारबीच समन्वय र सहकार्यको अभाव देखियो : मन्त्री मोदी

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

    प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयले आयोजना गरेको कार्यशालामा उनले यस्तो बताएका हुन् ।



    उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरे ।



    मुलुक सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा रहेको र यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार