Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सामान्य प्रशासनमन्त्री अमनलाल दक्षिण कोरिया प्रस्थान

    सामान्य प्रशासनमन्त्री अमनलाल दक्षिण कोरिया प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

    दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठकमा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् ।



    मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार