Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तोलामा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 660
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर तोलाको एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार