Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

    नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 423
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

    बैठकमा शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।



    त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



    त्यस्तै, आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार