Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य स्थिर रहँदा चाँदी तोलामा १० रुपैयाँ घट्यो

    सुनको मूल्य स्थिर रहँदा चाँदी तोलामा १० रुपैयाँ घट्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 594
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।



    यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार