Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 465
    SHARES

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खसेको छ ।

    इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो ।



    दिउँसो २:३५ बजे सुख्खा पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ ।



    सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार