Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आजदेखि नियमित सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    आजदेखि नियमित सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 420
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ ।

    तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो ।



    तर पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको हो ।



    चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार