Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

    पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 846
    SHARES

    फाइल तस्विर

    चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

    सोमबार दिउँसोदेखि अवरुद्ध यातायात पहिरो पन्छाएर सुरु गरिएको हो ।



    सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ(मुग्लिन सडक अवरूद्ध भएको थियो।



    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार