Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पहिरो हटाएपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

    पहिरो हटाएपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 750
    SHARES

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि सञ्चालनमा आएको छ ।

    हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा आएको हो ।



    पहिरो पन्छाएपछि दुवैतर्फ सडक खुलेको छ ।



    सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार