Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य घटेर १ लाख ९ हजार २०० मा झर्यो, चाँदीको मूल्यमा पनि गिरावट

    सुनको मूल्य घटेर १ लाख ९ हजार २०० मा झर्यो, चाँदीको मूल्यमा पनि गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 480
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुइ सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख आठ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार तिन सय ६५ रुपैयाँमा कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार