Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

    प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 450
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउने बजेटको सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक बर्ष २०८०-०८१ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता शुक्रबार संसदमा प्रस्तुत गरेका छन् ।



    आगामी आर्थिक बर्षको अनुमानित कर प्रस्तावबाहेक आर्थिक मामिला मन्त्री आलेले पेश गरेको उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठकले स्वीकृत गरेको छ ।



    उक्त प्रस्तावमाथि जेठ १४ र १६ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार