Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • माओवादी उपाध्यक्ष महराको दाबी – समाजवादी मोर्चा बनाउन विप्लव पनि सहमत छन्

    माओवादी उपाध्यक्ष महराको दाबी – समाजवादी मोर्चा बनाउन विप्लव पनि सहमत छन्

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा बनाउन नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव पनि सहमत रहेको दाबी गरेका छन् ।

    शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको २१ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले समाजवादी मोर्चा निर्माणको प्रक्रियाले गति लिइरहेको बताए ।



    देशी विदेशी शक्ति समाजवादी मोर्चा बन्न नदिने चलखेलमा लागेकाले क्रान्तिकारी शक्तिहरू चनाखो बन्न जरुरी रहेको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार