Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 837
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार