Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण

    मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 543
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्।



    सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो ।



    उनले वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आएर वित्तीय व्यवस्थापनमा समस्या आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार