Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँ कायम भएको छ ।



    आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदी पनि तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार