Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या

    अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 939
    SHARES

    एजेन्सी । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या गरिएको छ ।

    भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको हो ।



    खलीज टाइम्सका अनुसार कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।



    मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका गएका थिए । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार