Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मुद्दाको सुनुवाइका क्रममा भाकर अदालतमा गोली चल्यो

    मुद्दाको सुनुवाइका क्रममा भाकर अदालतमा गोली चल्यो

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुईजना घाइते भएका छन् ।

    अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो ।



    मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुईजनाले गोली चलाएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ ।

    पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार