Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मस्कोको कन्सर्ट हलमा गोली चल्यो, १२ जनाको मृत्यु

    मस्कोको कन्सर्ट हलमा गोली चल्यो, १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 405
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ ।

    मस्को नजिकैको क्रोकस सिटी हलमा भएको घटनामा ५० जना घाइते छन् । यो घटना हो । यहाँ कन्सर्ट हुन लागेको थियो ।



    कन्सर्टअघि हलभित्र प्रवेश गरेका हतियारधारीहरूले गोली चलाउन थालेपछि अराजकता फैलिएको थियो ।



    भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार