Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • होस्टलभित्र एक बालक झुण्डिएको अवस्थामा मृत फेला

    होस्टलभित्र एक बालक झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । १३ वर्षीय बालक छात्रावासभित्र झुण्डिएको अस्थामा मृत फेला परेका छन् ।

    काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।



    मृत फेला परेका बालक इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ रहेको प्रहरीले जनाएको छ ।



    मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आफन्तहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार