Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

    भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं। भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई ल्याइएको छ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै भन्सारमा अनुभवी पौडेललाई जिम्मेवारी दिएका छन् ।



    खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका पौडेललाई भन्सार विभागको नेतृत्वको जिम्मेवारी पाएका हुन् ।



    भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठ यतादेखि विभाग नेतृत्वविहीन थियो ।

    पौडेलले बुधबारबाट विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार