Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भीम रावलको प्रश्न – प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि कर्मचारीसँग ?

    भीम रावलको प्रश्न – प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि कर्मचारीसँग ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 579
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न उठाएका छन् ।

    भ्रमणको पहिलो दिन बुधबार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रश्न गरेका हुन् ।



    उनले प्रधानमन्त्री समकक्षीसँग वार्ता गर्न गएका हुन् कि कर्मचारीसँग भनेर प्रश्न गरे ।



    ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ?’ उनले ट्विटरमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार