Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एमालेले डाक्यो सचिवालय बैठक

    एमालेले डाक्यो सचिवालय बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 402
    SHARES

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक डाकेको छ ।

    एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो ।



    बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताएका छन् । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।



    यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार