Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।



    बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिनेछ।



    आजको बैठकमा वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार