Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • च्यासलमा एमाले सचिवालय बैठक

    च्यासलमा एमाले सचिवालय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 498
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

    प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको छ ।



    बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताईएको छ ।



    केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ।

    यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार