Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

    गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 594
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

    सरकारले गण्डकी प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।



    प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ ।



    उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको थियो ।विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार