Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीको नीति–कार्यक्रम : पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला (पूर्णपाठ)

    गण्डकीको नीति–कार्यक्रम : पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 444
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।



    पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माणको घोषणा प्रदेश सरकारले गरेको छ ।



    साथै सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुने र खेल क्षेत्रमा सहयोग गर्नेलाई प्रदेश पदक वितरण गर्ने जनाएको छ ।

    यस्तै मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार