Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीले घरेलु मदिरा ब्राण्डिङ गर्ने

    गण्डकीले घरेलु मदिरा ब्राण्डिङ गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    फाइल फोटो

    पोखरा । गण्डकी सरकारले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्ने उद्धेश्यले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।



    नीति तथा कार्यक्रमा भनिएको छ,‘आधुनिक प्रविधिको प्रयोग गर्दै घरेलु मदिराको ब्राण्डिङ र उत्पादनको आवश्यक अध्ययन गरिनेछ।’



    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजना प्रदेश मातहत ल्याउने सरकारी घोषणा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार