Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टेकु अस्पतालको क्वार्टरमा आएर झुण्डिएको अवस्थामा नर्सका पति मृत फेला

    टेकु अस्पतालको क्वार्टरमा आएर झुण्डिएको अवस्थामा नर्सका पति मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुष मृत फेला पेरका छन् ।

    अस्पतालको नर्सिङ क्वार्टरमा नर्सका श्रीमान् मृत पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेका हुन् । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।



    श्रीमतीलाई उनले नै अस्पताल पुर्‍याइदिने र पहिले त्यहीँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय भने बाहिर डेरा गरि बस्दै आएका थिए ।

    भण्डारीको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार