Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेण्डा

    नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 747
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

    भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्न लागेको हो ।



    बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।



    बैठक आज र भोलि २ दिन चल्ने नेसपाले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार