Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिकोटको रास्कोटमा जीप दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

    कालिकोटको रास्कोटमा जीप दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    कालिकोट । कालिकोटमा जीप दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग३च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक भएर दुर्घना भएको हो ।



    प्रहरीका अनुसार मृत्यु हुनेमा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाही रहेका छन् । दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन् ।



    घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार