Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको मूल्य ?

    सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको मूल्य ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।



    त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार