Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाल

    आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 807
    SHARES

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्ने भएको छ ।

    गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको नेपाल आज नेदरल्याण्डससँग खेल्न लागेको हो ।



    नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।



    नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स ९यूएई० रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार