Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेटौँडामा वृद्ध दम्पती घरभित्र पासो लगाएको अवस्थामा मृत फेला

    हेटौँडामा वृद्ध दम्पती घरभित्र पासो लगाएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    हेटौंडा । मकवानपुरको हेटौँडामा वृद्ध उमेरका श्रीमान्–श्रीमती नै पासो लगाएको अवस्थामा मृत भेटिएका छन्।

    हेटौंडा उपमहानगरपालिका– १, चाइना क्वाटरमा गए राति झुण्डिएको अवस्थामा स्थानीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती नन्द कुमारी मृत भेटिएका हुन् ।



    तीन तले पक्की घरको माथि रहेको ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको मकवानपुर जिल्ला प्रहरी कार्यालय जनाएको छ ।



    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार