Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​

    जिल्लाको शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको हो ।



    मृत्यु हुनेमा चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरको रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार