Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ ।

    ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ ।



    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार