Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार

    सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 576
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ नै कायम
    भएको छ ।



    गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ ।

    यता चाँदीको मूल्य गत शुक्रबार प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार