Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 459
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ ।

    यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।



    २ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार