Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ ।

    ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ ।



    २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार