Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सावित्रा भण्डारी ‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित

    सावित्रा भण्डारी ‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी साम्बा इजरायली क्लबमा अनुबन्धित भएका छन् ।

    फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएका हुन् ।



    क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।



    भारतीय शीर्ष डिभिजन लिगमा शानदार प्रदर्शन गरेकी सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार