Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायलबाट नेपाल आइपुगिन् साम्बा

    इजरायलबाट नेपाल आइपुगिन् साम्बा

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 915
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन् ।

    इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी उनी बुधबार राति स्वदेश फर्किएकी हुन् ।



    प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन्।



    इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार