Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • इजरायलमा डेब्युमै साम्बाको गोल

    इजरायलमा डेब्युमै साम्बाको गोल

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् ।

    होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् ।



    बुधबार राति भएको खेलमा रानानाले हादेरालाई २–० गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको छ ।



    रानानाका लागि आदि गोल्डेन र साम्बाले समान एक गोल गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार