Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फ्रान्सेली लिगमा साम्बाले गरिन् पहिलो गोल

    फ्रान्सेली लिगमा साम्बाले गरिन् पहिलो गोल

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् ।

    नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड उनले इए गुइगाम्पका लागि खेलिरहेकी छन् ।



    सावित्राले शनिवार लिल विरुद्धको खेलमा आफ्नो चौथो खेलमा डेब्यु गोल गरेकी हुन् ।



    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् ।

    यो महत्वपुर्ण जितसँगै साम्बाको टोली रेलिगेसन क्षेत्रबाट ७ अंकले माथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार