Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध

    साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 438
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छिन्।

    फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई बाँकी र थप एक सिजनको लागि अनुबन्ध गरेको हो ।



    क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको छ । ​



    सावित्रा क्लबसँग सम्झौता भएसँगै माघ १५ गते नै फ्रान्स प्रस्थान गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार